आँखा
दुःखले भिजेका आँखाहरूले
एकनासले हेरिरहेछन् मलाई
विषादले भरिएका आँखाका नानीहरूमा
पढिरहेछु म
उनीहरूको जीवनको रङ, गति र लय
उनीहरूको सपना, क्रोध र घृणा
पढिरहेछु पीडा र आक्रोसले लेखिएका
कविताका हरफहरू
एकनासले हेरिरहेछन् मलाई
विषादले भरिएका आँखाका नानीहरूमा
पढिरहेछु म
उनीहरूको जीवनको रङ, गति र लय
उनीहरूको सपना, क्रोध र घृणा
पढिरहेछु पीडा र आक्रोसले लेखिएका
कविताका हरफहरू
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.
- Full access to e-Kavita library
- Read or listen to new poems released periodically
- Access old poems from e-Kavita poets
- Subscription valid till Baisakh 14, 2081 (April 26, 2024)
- Read or listen to this poem.