आमाको सपना

Aamako Sapana
· 3 min read
Recited by Shrawan Mukarung
आमाको सपना
आमा, त्यो आउँछ र ? “हो बा, त्यो आउँछ । त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने तिमी एक हतियार देख्नेछौ त्यसैले ऊ अधर्मसित लड्नेछ त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछुम गर्नेछौ तर त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ ।” हो र आमा ? ...