Genre: | Business & Economics |
---|---|
Language: | Nepali |
Published: | October 22, 2024 |
Paperback | |
Weight: | 85 g |
टक्सार म्यागजिन २०८१ कात्तिक अंक
◈ छिन्नभिन्न कृषि प्रणााली
◈ कृषि रूपान्तरणमा भएको चुकः हरि रोकाको विश्लेषण
◈संघीयतापछि कृषिको संरचना खण्डित भएको छः कृषिसचिव डा. गोविन्दप्रसाद शर्मासँगको संवाद
◈कृषिको आधारभूत संरचनामै खेलवाड: डा. कृष्णप्रसाद पौडेलको विश्लेषण
◈कृषि अनुसन्धानलाई उपेक्षाः डा.उमेश आचार्य
◈उच्च मूल्यका कृषि–वन उपज प्रवर्धनः पवन गोल्याण
◈चिया अर्थतन्त्र: अक्सन बजारको खोजी:गौरव लुइँटेल
◈हराएको कृषि कर्जा
कृषि अर्थतन्त्रका विविध आयामको प्याकेज
साथमा
◈बेलगाम सहकारीको ‘शल्यक्रिया’
◈इभीमा करछलीको अनुसन्धानमा
सहितका नियमित स्तम्भहरूसहित सम्पूर्ण कृषि अर्थतन्त्र पूर्ण प्याकेज