Get full access to all Taksar issues for the whole year.
Read Taksar from anywhere and anytime using your computer or mobile device.
नेपालको राजस्व प्रशासनमा सुधारका तीन दशकमा हासिल उपलब्धी किन र कसरी सोचजस्तो हुन सकेन? कर प्रणालीका कमजोरीबारे विश्लेषण– सुस्त कर सुधार
देशको मुख्य करका रूपमा अगाडि बढाइएको मूल्य अभिवृद्धि कर (भ्याट) छली अनुसन्धानमा अर्को कदम– २हजार करदाताले छले, १० अर्ब भ्याट
कर प्रशासनमा चालिँदै आइएको सुधार र आधुनिकीकरणको अवस्थाबारे आन्तरिक राजस्व विभागका महानिर्देशक दिर्घराज मैनालीको अन्तर्वार्ता
रातारात विभिन्न बैंकका खातामा ६.३१ अर्ब रुपैयाँ जम्मा भएपछि चार वटै सरकारी अनुसन्धान निकायको कानठाडोः विशेष रिपोर्ट
साथमा, पहिचानको संकटमा फाइनान्स, वैदेशिक रोजगारीमा सिफ्टको प्रयास, स्वदेशी लुब्रिकेन्टको ब्रान्डसंघर्ष, अर्को टेक–हब हुनसक्छ नेपाल लगायत नियमित अर्थ–सामाजिक समाचार विश्लेषणहरू