Organized by Bookhill
प्रज्वल अधिकारीको कविता सङ्ग्रह 'अस्तित्वको ब्रह्माण्ड' को लोकार्पण समारोहमा यहाँलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
मिति : असोज १७ गते, शनिबार
समय : दिउँसो २:०० बजे
स्थान : डबली, नेपाल प्रज्ञा प्रतिष्ठान
वक्ता :
दिनेश अधिकारी
श्रवण मुकारुङ
प्रतिसरा सायमी