Zuckerberg Cafe
Zuckerberg CafeZuckerberg Cafe

Zuckerberg Cafe

जुकरबर्ग क्याफे

Paperback
Rs 400
Genre:Romance
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937895521
ISBN10:9937895529
Pages:250
Weight:125 g

पछिल्लो बाहिरी पृष्ठबाट

आत्मीय व्यक्तिले अर्थ्याउनु अघिसम्म 'प्रेम' केवल दुई अक्षरको शब्दमात्रै हो । प्रेम स्वतन्त्र मनमा विचरण गर्ने शाश्वत सत्य पनि हो । त्यही सत्य बोध गर्ने प्रेमिल मनहरूको भोगाइ हो, प्रेमकथा ! 

सावित्री सत्यवान्‌को प्रेमविम्बदेखि भर्चुअल दुनियाका च्याटरूमसम्म प्रेम झाँगिएको छ, जहाँ मनहरू प्रविधिको सहायताले स्वच्छन्दरूपमा भौतिक सीमालाई सजिलै पार गरेर मनको अर्को गुँडमा बास बस्न पुग्छन् । 

त्यही बासमा प्रेमको फुल कोरलिन्छ, बचेराहरू हुर्कन्छन्, स्वच्छन्द विचरण गर्छन् अनि अर्कै अलौकिक संसार निर्माण हुन्छ, जहाँ हरेकलाई आफ्नो प्रेम बढी सुन्दर, मनमोहक र विशेष लाग्छ । तिनै दावीहरूको पुलिन्दा हो- जुकरबर्ग क्याफे !