Yesto Hos Jiwanshaili

Yesto Hos Jiwanshaili

यस्तो होस् जीवनशैली

Paperback
Rs 448Rs 498
Genre:Self-help
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937665490
ISBN10:9937665493
Pages:329

पुस्तकको बारेमा

सृष्टि र प्रकृतिमा जेजति सिर्जना छन्, ती सबै मानवीय सुखशान्तिका निम्ति हुन् । सबै आविष्कार, सबै विज्ञान, सबै ग्रन्थ र सबै निर्माण मान्छेकै सुख र समृद्धिका लागि हुन् । मानिसले आफ्नो जीवनमा जेजति मिहिनेत, पुरूषार्थ, प्रयत्न एवम् सङ्घर्ष गर्छ— ती सबैको अन्तिम उद्देश्य सत्–चित्–आनन्द नै हो । यो तब मात्र प्राप्त हुन्छ, जब हाम्रो जीवनशैली सुव्यवस्थित, लयबद्ध, प्राकृतिक, स्वस्थ एवम् सौन्दर्यमय हुुन्छ । यस्तो जीवनदायिनी कलातर्फ उन्मुख गराउन सघाउने पुस्तक हो, यस्तो होस् जीवनशैली ।