Yayawar Paaila

Yayawar Paaila

यायावर पाइला

Paperback
Rs 305
Genre:Travelogue
Language: Nepali
Published:August 21, 2021
Edition:1st

पुस्तकको बारेमा

‘यायावर पाइला’मा सर्जक पोखरेलले नेपालसँग सम्बन्धित आफ्ना अनेक रोचक एवं जानकारीमूलक संस्मरणहरू समेट्नु भएको छ । पुस्तकमा १५ नियात्राहरू समेटिएका छन् ।