Yatra Jindagi
Yatra JindagiYatra Jindagi

Yatra Jindagi

Janamukti Senako Commanddekhi Uparastrasamma

यात्रा जिन्दगी: जनमुक्त्ति सेनाको कमान्डदेखि उपराष्ट्रपतिसम्म

Paperback
Rs 1000
Genre:Political Memoirs
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937962421
ISBN10:9937962420

पछिल्लो बाहिरी पृष्ठबाट

नन्दबहादुर पुन 'पासाङ' नेपालको कम्युनिस्ट आन्दोलनका निम्ति त्याग, समर्पण, निष्ठा र संघर्षको विम्बका रूपमा स्थापित नाम हो । नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणका निम्ति नेपाली धर्तीमा सञ्चालित महान् जनयुद्धको तयारीदेखि राजनीतिक एवं मुख्यतः फौजी नेतृत्व गर्दै कान्ति र शान्तिको समुचित संयोजनका निम्ति पासाङले खेल्नुभएको भूमिका ऐतिहासिक छ, वर्तमानमा मात्र नभएर भावी पुस्ताका लागि समेत अनुकरणीय र प्रेरणादायी छ ।

पुष्पकमल दाहाल प्रचण्ड

म अलि साँघुरो ठाउँमा गएँ । त्यहाँ अलिअलि जङ्गल पनि थियो । सुनील त्यहीं चौरको घरमा बस्नुभएछ । विप्लवहरू अर्को घरमा पस्नुभएछ । अरू साथीहरू जङ्गलमा फिँजिनुभयो । मैले 'सेफ हुनुस्' भनेपछि सबै दायाँबायाँ फिँजिएका थिए । नजिकै आएर हेलिकोप्टरले त्यही घरमा हान्यो । तीनतिरैबाट ब्रस्ट फायर गयो, भटटट ।