War and Peace- Part 4
War and Peace- Part 4War and Peace- Part 4

War and Peace- Part 4

युद्ध र शान्ति- भाग ४

Paperback
Rs 600
Genre:Fiction
Language: Nepali
Published:July 10, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937310017
ISBN10:9937310016

पछिल्लो बाहिरी पृष्ठबाट

यो परिवर्तनको उपन्यास हो- यस्तो परिवर्तन जो युद्धको बेलामा मात्रै हो। इन शान्तिकालमा पनि भइरहन्छ । एउटी तरुनीको बिहे भएपछि तीनमा आउने परिवर्तनदेखि एक जना धनी मानिस टाट पल्टँदा हुने परिवर्तन ।।

उपन्यास पढेपछि पाठकले आफनो र आफनो वरिपरिका मानिसहरूका गतिविधिलाई सही तरिकाले बुझ्न सक्छन् र अरुको बारेमा निर्णय गर्दा विचार पुयाएर यसले सघाउन सक्छ ।

  • गलत वा खराब काम धेरै मानिसले गर्दैमा सही वा असल हुँदैन ।
  • खराब कुन हो ? बाखाको पाठो खानु भन्दा पहिले कराउने ब्वाँसो कि। नकराइकन खाने ब्वाँसो ?
  • जहाँ सरलता, असल सोच र व्यवहार तथा सत्यता हुँदैन त्यहाँ महानता हुँदैन ।
  • कुनै महिलासँग प्रेम गरेपछि जे मन लाग्यो त्यो गर्नु सम्भव छैन ।