War and Peace- Part 3
War and Peace- Part 3War and Peace- Part 3

War and Peace- Part 3

युद्ध र शान्ति- भाग ३

Paperback
Rs 540Rs 600
Genre:Fiction
Language: Nepali
Published:July 09, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937310031
ISBN10:9937310032

पछिल्लो बाहिरी पृष्ठबाट

तीन वटै परिवारको पृष्ठभूमि, सोच र व्यवहार फरक छ । बेझुकोभ परिवारका सदस्यहरू धनी छन् तर उनीहरू एक अर्कालाई रुचाउन्नन् । रोस्तोभहरू खुसी र सन्तुष्ट परिवार हुन् । उनीहरू निक्कै हाँस्छन्, रमाउँछन् र आफ्नो खुसी अरूसँग बाँड्छन् । बोल्कोन्स्कीहरू अलि बौद्धिक छन् तर आपसमै मस्त छन् । यसैले उनीहरू स्वार्थी छन् र बाहिरका मानिसप्रति सकारात्मक छैनन् । सबैजसो समाजमा यी तीनै प्रकारका मानिसहरू भेटिन्छन् ।