War and Peace- Part 2
War and Peace- Part 2War and Peace- Part 2

War and Peace- Part 2

युद्ध र शान्ति- भाग २

Paperback
Rs 600
Genre:Fiction
Language : Nepali
Published: July 08, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937523998
ISBN10:9937523990

पछिल्लो बाहिरी पृष्ठबाट

युद्ध र शान्ति विश्वका उत्कृष्ट उपन्यासहरूमध्ये एउटा हो । यसमा शासक खानदानका तीन सामन्त परिवार- बेझुकोभ, रोस्तोभ र बोल्कोन्स्की परिवार- युद्धभन्दा पहिले, पहिलो युद्धको बेलामा, पहिलो र दोस्रो युद्धको बीचको समयमा र दोस्रो विश्वयुद्धमा कसरी फेरिए भन्ने कथा छ । सारमा, युद्ध र शान्तिको समयमा यी परिवारहरूको व्यवहार कस्तो भयो भन्ने कथा हो यो।

सबै योद्धाहरूमध्ये सबैभन्दा बलिया दुइटा योद्धा छन् : समय र धैर्य ।

- लियो टाल्सटाय (युद्ध र शान्तिबाट)

सबै जना संसार बदल्न चाहन्छन्, तर आफूलाई बदल्न कोही पनि चाहन्न ।

- लियो टाल्सटाया (युद्ध र शान्तिबाट)

संसारमा जति वटा कपाल छन् उति वटा मन छन् भन्ने साँचो हो भने मेरो विचारमा संसारमा जति वटा मुटु छन् उति प्रकारका प्रेम छन् ।

- लियो टाल्सटाय (युद्ध र शान्तिबाट)