Uttari Dhrubatira Tahalida

Uttari Dhrubatira Tahalida

उत्तरी ध्रुवतिर टहलिँदा: नियात्रा सङ्ग्रह

Paperback
Rs 590

पछिल्लो बाहिरी पृष्ठबाट

यसै पुस्तकबाट “माथि सफा निलो अकासमा सेता घुर्मैला बादलका कत्लाहरू कताकता केही पर्खिरहेजस्ता देखिन्छन् । कुनैकुनै केही खोजिरहे जस्ता पनि देखिन्छन् । तिनका मुनि भएको त्यो सफा र व्यवस्थित सफारीमा दिनहुँ हजारौं हजार पर्यटकहरू खुसीले पैसा तिरैर आउँदारहेछन्, हेर्दारहेछन्, घुम्दारहेछन् र रमाइलो गरेर फिर्दारहेछन् ।”
“उत्तरतिरबाट बहने चिसो हावामा भर्खर पलाउँदै गरेका पालवा नाचिरहेका सुन्दर दृश्यले झनै मन लोभ्याउँदारहेछन् । मुनासँगै अनेक रुखहरूमा अनेक प्रकारका फुलेका फूलहरूले छरेको विविध बास्नाले जिउ फुरुङ्ग हुँदोरहेछ।”