Utsav's front cover

Utsav

उत्सव
Utsav's front coverUtsav's back cover

Paperback

Rs 250

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

राधा पौडेल लेखकका साथै सामाजिक उहाँ मर्यादितअभियन्ता हुनुहुन्छ ।उहाँ मर्यादित महिनावारीको अवधारणा सुरूवात गर्ने अग्रणी व्यक्तित्व हुनुका साथै राधा पौडेल फाउन्डेसन मार्फत उहाँले यसको विश्वव्यापी अभियानको नेतृत्व पनि गरिरहनु भएको छ ।
उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित पनि हुनुहुन्छ । खलङ्गामा हमला पुस्तकका लागि उहाँले मदन पुरस्कार पनि प्राप्त गर्नुभएको छ । मर्यादित महिनावारीका विषयमा ३ पुस्तक, बाल्यकालीन संस्मरण रोल नम्बर १, किशोर उपन्यास मारियम मान्छे भई तथा एक अनुदित किताब गरी उहाँका ६ पुस्तक प्रकाशित भइसकेका छन् । उत्सव उहाँको दोस्रो किशोर उपन्यास हो ।

 

All Editions

9789937775724
Paperback
ISBN13: 9789937775724
Sangri-La Books, 2024

Your Review