Utha Tilottama
Utha TilottamaUtha Tilottama

Utha Tilottama

उठ तिलोत्तमा

Paperback
Rs 270Rs 300
Genre:Short Stories
Language: Nepali
Published:February 19, 2021
Edition:1st
Paperback
Pages:162

पुस्तकको बारेमा

यस कथा संग्रह भित्र १५ वटा कथाहरू संग्रहित छन् । कथाहरू धेरैजसो साँस्कृतिक सम्पदाहरू, पौराणिक सन्दर्भहरु, मिथकिय सन्दर्भहरू, सान्दर्भिक सन्दर्भहरूको प्रभाव परेको देखिन्छ । पहिलो प्रकारको कथाहरू मिथकिय र पौराणिक सन्दर्भहरूका आधारमा तयार गरिएका छन् । दोस्रो प्रकारका कथाहरू नारी स्वतन्त्रताको सन्दर्भका कथाहरू रहेका छन् ।

नारी स्वतन्त्रतामा पनि सबै भन्दा जोड दिएको पक्ष यौन स्वतन्त्रतालाई दिइएको छ । नारीहरु यौन कै कराबाट ठगिएको कुरा कथामा छ । नारी विद्रोहका कुरा उठाएर चलिरहेको परम्परा माथिको समाजमा एउटा हलचल नै ल्याउन सक्ने कुराको उठान पनि यहाँ भित्रको कथामा उठाइएको छ । अर्काे कथा वैदेसिक रोजगार सन्दर्भमा रहेको छ । त्यस्तै नेपाली विविध जातीय सन्दर्भको संस्कृतिको कुरा पनि कथामा परेका छन् । अर्काे कथा नेपालको भूमि मिचिएको पीडामा पनि कथा बुनिएको छ । त्यस्तै नेपालको दश वर्षे द्वन्दको सन्त्रासको कथा पनि यसमा रहेको छ ।