Paperback

Rs 560

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

आफूसित गाँसिएका स्मृतिलाई शब्दमा उतार्ने बुद्धिसागरको शैली मनमोहक छ । पुस्तक उसले दिएको उमेरमा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्नेछन्– जहाँ उनीहरू नपुगेको धेरै समय भइसकेको हुन सक्छ ।

एउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन । उसले अनेक तीतामीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ । यस पुस्तकमा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन् । लेखकले लेखेकै छन् कतै- साइकिल सिक्दा गोडामा लागेका खत अझै छन् । सोच्छु– हरेक सिकाइका खत कहीँकतै रहिरहन्छन् । कुनै देखिन्छन्, कुनै देखिँदैनन् ।

यी स्मृति मात्र होइनन्, लेखकले सुनाउन चाहेका खतहरू हुन् ।

All Editions

Paperback, 2nd Edition
FinePrint, 2024
9789937746670
Paperback
ISBN13: 9789937746670
FinePrint, 2023

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

5.0
B
Benjana
December 10, 2024

यो किताब सकाउँदै गर्दा मन भारी भएको थियो सायद त्यहाँका हरेक पात्रले मलाई छोइसकेका थिए। मेरा साथमा यी पात्रहरू सदैव रही रहने छन्। मलाई कता कता यो पुस्त...