Paperback

Rs 555

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

भाषा डुबानमा सिकिन्छ कि जोडानमा ? भाषा सिक्न निश्चित क्रम नै चाहिन्छ कि क्रमभङ्गता भए पनि हुन्छ ? विदेशीलाई पछ्याउने कि आफ्नै कला रच्ने ? शिक्षक र शिक्षक हुन खोज्नेले पढ्नैपर्ने उपन्यास हो यो ।
- प्रा.डा. विद्यानाथ कोइराला
    शिक्षाविद्
जीवनको स्वर्णकाल शिक्षणमा बिताएका टीकाराम रेग्मीको उपन्यासमा शैक्षिक समाजलाई थप उज्यालोतिरको बाटोमा डोऱ्याउने प्रयास गरिएको छ ।
- प्रा.डा. मनप्रसाद वाग्ले
   शिक्षाविद्

सधैं प्रभावकारी सिकाइबारे सोच्ने, बोल्ने र लेख्ने रेग्मीको यो पुस्तक उत्कृष्ट शैक्षिक साहित्यका रूपमा आएको छ ।
- रमाकान्त सापकोटा
   शिक्षाविद्

'उज्यालोतिर उपन्यास कक्षाकोठाका क्रियाकलापलाई समेटेर तयार पारिएको नेपाली साहित्याकाशको एउटा अद्वितीय कृति हो ।
- जितबहादुर शाह शिक्षाविद्,
  पूर्वप्रमुख परीक्षा नियन्त्रक, कर्णाली प्रदेश

All Editions

9789937094511
Paperback
ISBN13: 9789937094511
Sunbarsi Book House, 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review