Ujyalo Andhakar
Ujyalo AndhakarUjyalo Andhakar

Ujyalo Andhakar

उज्यालो अन्धकार

E-book
Rs 120
Paperback
Rs 351Rs 390
Genre:Literature/Essays
Language: Nepali
Published:2014
Edition:4th
Paperback
Origin:Nepal
ISBN13:9789937855877
ISBN10:993785587X
Pages:210
Weight:200 g

पछिल्लो बाहिरी पृष्ठबाट

एक असाध्यै आम मृत्यु मरी | एक श्रमिक महिलाको कष्टपूर्ण जीवन भोगी र गई | राष्ट्रको सुविधाको नाममा उसले जीवनको अन्तिम अवस्थामा केही दिन सरकारी अस्पतालको निःशुल्क ओछ्यानमा सुती र मारवाडी सेवाले दिएको निःशुल्क शववाहन चढेर स्वयम्भू घाट उत्री | बस्, अर्को एउटा निगाह पनि छ राज्यको ऊ माथि | एक थान नागरिकता ।

मृत्यु मन्थन

 

रातको अन्धकारमा छेलिएर सुटुक्कै पसिभ्याउँछन् देवदूतहरू गाउँ कुना कन्दरामा आजकल | उनीहरू गरिबका दु:ख हरणकर्ता र रोगीका रोग निको पार्ने अचुक ओखती भएका छन् । गरिबी र रोगको अँचेटाइबाट खुकुलिन उतैतिर मन डुलाउनेहरू छन् धेरै यस गाउँमा पनि | भोकभन्दा ठूलो सत्य के छ र जीवनमा ? पेटभरि खान पाउँनु अनि आरामले ईश्वरको महिमा गाउँनु | क्या आनन्द ! एक्लोपन र रोगको मुक्तिको बाटो पनि भएको छ प्रभुको शरण आजकल |

सम्झना शृङ्खला