Ughriyeko Aakash's front cover

Ughriyeko Aakash

उघ्रिएको आकाश
Ughriyeko Aakash's front coverUghriyeko Aakash's back cover

Paperback

Rs 350

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

कविका रुपमा सुपरिचित कथाकार विष्णु भण्डारीका कथाहरूमा नेपालको बहुविध विषमता र विसङ्गतिको यथार्थ प्रतिबिम्बन गरिएको छ । भण्डारीका कथाहरूमा कथ्य, कथन, शिल्प र शैलीमा विविधता पाइन्छ भने कथाहरूले अग्रगामी सन्देश प्रदान गर्छन् ।  - प्रा. डा. बद्रीविशाल पोखरेल

कथाकार विष्णु भण्डारी आचार्यको तेस्रो कृति "उघ्रिएको आकाश"" कथासङ्ग्रहभित्रका ११ ओटा कथाहरूमा वर्तमान नेपाली समाजका सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक विकृति, विसङ्गति, अन्धविश्वास, अभाव र बाध्यताहरूलाई उजागर गरी सरल तर कलापूर्ण रङ- रूपमा खिपिएका छन् । यस कृतिको पठनपछि हामी पाठकहरूलाई हाम्रो समाज र हामी आफैको मनोरोगको पहिचान गर्न थप चेत खुल्नेछ ।   - ईरान राई

All Editions

9789937692281
Paperback
ISBN13: 9789937692281
Swadesh Prakashan