Ughrido Akash
Ughrido AkashUghrido Akash

Ughrido Akash

उघिदो आकास

Paperback
Rs 270 Rs 300
Genre:Novels
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937593946
ISBN10:9937593948

पछिल्लो बाहिरी पृष्ठबाट

यो कृति पठनीय छ, भाषा र प्रस्तुतिको लागि विशेष गाउँमा भोगिएको चारदशक लामो सुख-दुःख भय हर्षको लागि यो लिम्बू भाषाको स्थानीय टोन 'छाडिटोपल्छन्' भनि पठाएँ', जस्ता लिम्बू भाषा प्रभावित धेरै शब्द छन । लिम्बू संस्कतिका सेवारो जस्ता थुप्रै शब्द छन् । यसले गर्दा नै कृतिमा बडो मौलिक मिठास आउँछ । लिम्बूको बोली यस्तो हुन्छ भन्ने उनलाई पनि थाहा छ । एक लिम्बूनी पात्रको बोली सुनेर उनी भन्छन- एउटा दस्तावेज हो । आफ्नै गाउँका यथार्थ घटनालाई पठनीय कृतिमा रुपान्तरित गरेको छ।
- डा. गोविन्दराज भट्टराई

कस्तो मिठो लेखेको ! अझ उनले गरेको बाटोको वर्णन पढ़नभयो भने तपाई मक्ख पर्नुहुन्छ । साङरुम्बाबाट लारुम्बा अनि लारुम्बाबाट साङरुम्बासम्मको बाटो वर्णनमा तपाई लेखकसँग डराउनु हुन्छ, रमाउनु हुन्छ, तर्सिनु हुन्छ, झस्किनु हुन्छ र लेखकको जस्तै तपाईंको मुटु पनि च्यूँ च्यूँ हुन्छ, तर जिन्दगी यति शान्त र सुमधुर कहाँ हुन्छ र ! उपन्यासकार फेरि एउटा घनिभूत अँध्यारोमा हराउँछन् । 'घरी सेनाले माओवादी मार्ने, घरी माओवादीले सेना मार्ने । अनि तिनका बिचमा परेर सर्वसाधारण जनता मर्ने ।' माओवादीहरुले कति पुस्तासम्म प्रष्टिकरण दिइरपर्ने हो थाहा छैन किनभने नेपाली इतिहासका थोरै रक्तरंजित अध्यायहरुमा सबैभन्दा विनासकारी अध्याय 'माओवादी जनयुद्ध' कै नाममा जान्छ ।
-प्रदीप नेपाल

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode