Udbodhan

Udbodhan

उद्बोधन

Paperback
Rs 261Rs 290
Genre:Literature/Essays
Language: Nepali
Edition:1st
Paperback
Pages:164

पुस्तकको बारेमा

यो निबन्धसंग्रहमा ४० वटा विविध विचारभाव तथा विषयका निबन्धहरू छन् ।

‘बासित भन्न नसकेका कुरा’ शीर्षकको निबन्धमा मित्रलाल लेख्छन्, ‘ममा भौतिक चेतना विकास भइसकेपछि त्यो कुरा खुलस्त पारेर भन्न मन थियो— बा, तपाईंले जुन देउतालाई पूजा गरिरहनुभएको छ ती देउता कहीँ पनि छैनन् । स्वर्ग पनि कहीँ छैन र नर्क पनि कहीँ छैन ।...’