Tyas Bakhatko Nepal

Tyas Bakhatko Nepal

त्यस बखतको नेपाल: भाग १-५

by Sardar Bhim Bahadur Pande
Hardcover
Rs 2000
Eligible for Free Shipping
Publisher: Phoenix Books
Genre: History
Language: Nepali
Published: 2019
Edition: 5th

Hardcover

Origin: Nepal
ISBN13: 9789937705455
ISBN10: 9937705452
Weight: 1340 g

पुस्तकको बारेमा

विसं. १९७० मा स्याङ्जामा जन्मेर राणाकालको निजामती सेवामा १९८९ सालमा प्रवेश गरी विभिन्न विभागको हाकिम हुँदै पश्चिम जर्मनी र भारतको आवासीय राजदूत भएका थिए सरदार भीमबहादुर पाँडे । पाँडे ६८ बर्षको हुदाँ विसं. २०३८ मा ‘त्यस बखतको नेपाल’ छापिएको हो । पुस्तकमा १९७७–२००७ साल सम्मका पाँच जना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेको, लेखक आफैले देखेका र खास आफैले भोगेका घटनाहरु समेटिएको छ ।