Genre: | Nepali History |
---|---|
Language: | Nepali |
Published: | 2019 |
Edition: | 5th |
Hardcover | |
Origin: | Nepal |
ISBN13: | 9789937705455 |
ISBN10: | 9937705452 |
Weight: | 1280 g |
विसं. १९७० मा स्याङ्जामा जन्मेर राणाकालको निजामती सेवामा १९८९ सालमा प्रवेश गरी विभिन्न विभागको हाकिम हुँदै पश्चिम जर्मनी र भारतको आवासीय राजदूत भएका थिए सरदार भीमबहादुर पाँडे । पाँडे ६८ बर्षको हुदाँ विसं. २०३८ मा ‘त्यस बखतको नेपाल’ छापिएको हो । पुस्तकमा १९७७–२००७ साल सम्मका पाँच जना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेको, लेखक आफैले देखेका र खास आफैले भोगेका घटनाहरु समेटिएको छ ।
भाग एक - (राणा व्यवस्था चरमचोटीमा) ISBN : 9789937705455
भाग दुई र तीन - (नेपालमा आर्थिक बिकासको कल्पना) ISBN : 9789937705448
भाग चार - (नेपालमा प्रजातन्त्रको प्रवेश ) ISBN :9789937705431
भाग पांच - (नेपालको प्रशासनिक जग ) ISBN : 9789937705424