The Poet Idol
The Poet IdolThe Poet Idol

The Poet Idol

द पोएट आइडल: शीर्ष १४ कविका उत्कृष्ट कविताहरु

Paperback
Rs 599
Genre:Poetry
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937138666
ISBN10:9937138663
Weight:300 g

पछिल्लो बाहिरी पृष्ठबाट

The 'Poet Idol, कवितामा नेपालकै पहिलो एवं मौलिक 'रियालिटी शो' हो। कविताजगतको उत्थान र विकासका लागि कविता क्षेत्रकै पहिलो, पृथक र नवीन रियालिटी शो 'द पोएट आइडल', गामबेसीका कवि क्षेत्रप्रताप अधिकारीमा समर्पित रहेको छ । विशुद्ध साहित्य अझ विशेषतः कविताको रियालिटी शो 'द पोएट आइडल' को ध्येय नेपाली भाषा, कला, र कविताको श्रीवृत्तिको लागि यो गदान पुर्याउने हो ।

असोज अन्तिमसम्म भएको पहिलो सिजनको अडिसनका लागि ने पालबाट र विदेशबाट अनलाइन अडिसन लिईएको थियो । सहभागी मध्येबाट १४ जना छनोटमा परका थिए । यस कवितासंग्रह सोहि शीर्ष १४ कविका हरेक राउण्डको उत्कृष्ट कविता एवं प्रस्तुतिको संग्रह हो । पहिलो संस्करणको प्रलेखन गर्नका निम्ति “द पो एट आइडल” र “यात्रा पब्लिशिङ्ग हाउस" को सहकार्यमा यो कवितासंग्रहको स्वरुप तयार गरिएको हो।