Taruni Kheti

Taruni Kheti

तरुनी खेती

Paperback
Rs 225
Genre:Fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789993304609
ISBN10:9993304603
Pages:167
Weight:240 g

पछिल्लो बाहिरी पृष्ठबाट

पुरुषप्रधान विश्व-समाजव्यवस्थाको मूलभूत अहारलाई उद्घाटित गर्ने अहमवादी शोचको परिणामस्वरूप यस उपन्यासको जन्म भएको हो । इतिहासमा अधिनायकवादी पुरुष अहट्टारको प्रभुत्व जम्छ भने त्यसको विरोध पनि हुन्छ । मेरा दृष्टिमा तुच्छ यथास्थितिवादी मानवीय अहङ्कार विरुद्धको सृजनात्मक सङ्घर्ष शून्य' हुन्छ, यस अर्थमा तरुनी खेती मेरो शून्यवादी सङ्घर्षको विचारमाथा हो । सायद यस उपन्यासमा म विषयवस्तुले यथार्थवादी, शैलीले प्रयोगवादी र दृष्टिले परिवर्तनवादी छु । मेरो अहम् कामना छ - यसलाई पुरुषहरूले गलत नबुझून्, नारीहरूले बुझ्न इन्कार नगरून् ।