Tanya, Indrakamal ra Andhakar

तान्या, इन्द्रकमल र अन्धकार


Paperback
Rs 268 Rs 298
Send as Gift!
Genre: Fiction
Language: Nepali
Published: 2019
Edition: 3rd

Paperback

Origin: Nepal
ISBN13: 9789993305705
ISBN10: 9993305707
Pages: 146
Dimensions: 140.0 x 220.0 inches
Weight: 240 g

पछिल्लो बाहिरी पृष्ठबाट

स्रोतसाधनको अपव्यय नगरी कला सिर्जना गर्न उत्तम कालिगडको विशेषता हो भने अविनाश कवि, कथाकार, समीक्षक र नाटककारका रूपमा त्यही गर्छन । उनी शब्दहरूको उचित छनोट तथा अर्थपूर्ण प्रयोग गर्छन् । उनका कथा विश्वशनीयताका दृष्टिले उम्दा छन तिनले आफ्नो समयका बिदुपतालाई पात्रहरूको मनोसङ्घर्ष तथा व्यवहारका माध्यमबाट अभिव्यक्त गर्छन् र तिनमा पाठकले आफ्नोपन पाउँछन् । तान्या, इन्द्रकमल र अन्धकार कथाराग्रहको विशेषता पनि त्यही हो ।-श्यामल
अविनाश श्रेष्ठ गुणवत्तासम्पन्न सम्पादक हुन भन्नेमा जति संशय हुँदैन त्यत्तिकै श्रेष्ठ कवि र कथाकार पनि हुन भन्नेमा शङ्का हुँदैन ।-नारायण ढकाल