Tangting Mero Gaun

ताङतिङ मेरो गाउँ


Paperback
Rs 300
Genre: Nepali Prose/Essays, Nepal Geography
Language: Nepali
Published: January 16, 2021
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937081917
ISBN10: 9937081912

पुस्तकको बारेमा

पुस्तकमा ताङतिङको प्रकृति, जीवनशैली, विकासक्रम, संस्कृति र जनजीवनका विषयमा लेखिएका ३० ओटा निबन्ध छन्। लेखकले लाहुरे संस्कृति, ग्रामीण जीवनका सुखदुःख र गाउँ विकासका कथा सरल भाषामा मिहिन ढंगले उठान गरेका छन् ।