Taksar Vol. 2 Issue 2

टक्सार वर्ष २, अंक २ : कर छुटमा ब्रह्मलुट

E-magazine
Rs 150Rs 200
Physical Magazine
Rs 200
Genre:Business & Economics
Language : Nepali
Published: May 20, 2022
Taksar
  • Get full access to all Taksar issues for the whole year.
  • Read Taksar from anywhere and anytime using your computer or mobile device.

जेठ अंक २०७९ का विषेशताहरुः
-कभर स्टोरीः कर छुटको ब्रह्मलुट: यदि अहिलेको कर छुटको नाममा भइरहेको ब्रह्मलुटलाई मात्रै नियन्त्रण गरिने हो भने अतिरिक्त तीन खर्ब रुपैयाँ राजस्व थपिने छ ।
-राजस्व छुटको घनचक्करः प्रत्येक वर्ष एक खर्ब ३० अर्ब बराबरको मूअकर छुट जाँदा अनेक चर्चा परिचर्चा भएका छन् । यसर्थ, यस विषयमा स्वतन्त्र अध्ययन गरी छुटलाई पुनरावलोकन गर्नुपर्छ। सम्भव हुनेजति छुट तत्कालै खारेज गर्नुपर्छ । अब उप्रान्त यस्ता छुट सुविधाको सूची विस्तार गर्नु हुँदैन। (कृष्णहरि बास्कोटाको आवरण विश्लेषण)
-भ्याट पूर्णरूपमा लागू हुन सकेकै छैन: अन्तर्राष्ट्रियरूपमा नेपालको भ्याटलाई सार्क क्षेत्रको नमुनाका रूपमा लिइन्छ । जहाँसम्म कार्यान्वयनको कुरा छ, पहिलेको करको तुलनामा राजस्व असुली हेर्ने हो भने यो २४–२५ वर्षको बीचमा सरकारको राजस्व असुली उल्लेखनीय रूपमा वृद्घि भइरहको छ ।  (कर विज्ञ डा. रुप खड्कासँगको आवरण वार्ता ।)
-इनर्जी ड्रिङ्सबारे स्पष्ट नीति नहुँदा अर्बौं लगानी जोखिममा छ (रिलायबल फुड्स एन्ड बेभरेज प्रालिका प्रबन्ध निर्देशक अशोक शाहसँगको टक्सार टक)
-समृद्धिका अपरिभाषित तस्बिर ( मनिकर कार्कीको विश्लेषण)
-स्थानीय सरकार र स्थानीयता (सोमत घिमिरेको विश्लेषण)
-साथमा बैंक, बिमा, प्रविधि, अटो, कृषि, जलविद्युत, लघुवित्त, पर्यटन लगायतका विषयमा खोजमूलक सामग्रीहरु

Taksar is a monthly magazine producing eco-political issues published by Bodhi Sanchar Pvt Ltd. It produces criticism on fiscal and economy-related policies with contemporary issues of the financial and corporate sector giving guidelines for eco-political understanding. Taksarnews.com is a platform for producing published issues of Taksar Magazine and other related issues of the economy as a whole. It is assisted by Lumbinisanchar.com which has been actively producing all activities in the local, national and international arena.