Taksar Vol.1 Issue 10

टक्सार वर्ष १, अंक १०


Paperback
Rs 200
Send as Gift!
Genre: Business & Economics
Language: Nepali
Published: January 23, 2022

पुस्तकको बारेमा

टक्सारको माघ अंक - राजा महेन्द्र आफै वैदेशिक सहायता माग्नका लागि अमेरिकी राष्ट्रपतिको कार्यालयमा कसरी पुगे? रूसले २.५% ब्याजको महँगो कर्जा, त्यो पनि नगद नदिइकन कसरी नेपाललाई दियो? नेपालमा वैदेशिक सहायताको सात दशकको चिरफारबारे विशेष सामाग्री !

बोधी सञ्चार प्रा.लि. द्वारा प्रकाशित टक्सार म्यागजिन अर्थराजनीतिक विषय प्रधान प्रिमियम मासिक म्यागजिन हो । टक्सारमा स्थानीय तहदेखि संघीयतहसम्म अर्थतन्त्र सम्बन्धी नीतिहरुको समिक्षात्मक विषयवस्तु, वित्तीय तथा कर्पोरेट क्षेत्रका समकालीन मुद्दाकासाथ अर्थराजनीतिक दिशाबोध गराउने विषयवस्तु प्रस्तुत गरिन्छ । टक्सारमा प्रकाशित तथा अन्य अर्थतन्त्रसँग सम्बन्धित सामग्री प्रस्तुत गर्न टक्सारन्युजडटकम र विकासको बटम अप अवधारणा अनुसार सामग्री प्रस्तुत गर्ने गरि लुम्बिनीसञ्चारडटकम डिजिटल प्यालटफर्मका रुपमा संचालमा छन् ।

About the Book

Taksar is a monthly magazine producing eco-political issues published by Boadhi Sanchar Pvt Ltd. It produces criticism on fiscal and economy related policies with contemporary issues of financial and corporate sector giving guidelines for eco-political understanding. Taksarnews.com is a platform for producing published issues of Taksar Magazine and other related issues of economy as a whole. It is assisted by Lumbinisanchar.com that has been active producing all activities of local, national and international arena.