Taksar Vol. 3 Issue 5

टक्सार वर्ष ३, अंक ५: निर्लक्ष्य सामाजिक सुरक्षा

E-magazine
Rs 200
Physical Magazine
Rs 200
Genre:Business & Economics
Language : Nepali
Published: August 20, 2023
Taksar
  • Get full access to all Taksar issues for the whole year.
  • Read Taksar from anywhere and anytime using your computer or mobile device.

स्रोत र सामर्थ्यबिना सामाजिक सुरक्षाका कार्यक्रम घोषणा गर्ने लहडले राज्यको दायित्व चुलिँदाे छ। सामाजिक सुरक्षा र यसको गन्तव्यमाथि विस्तृत चिरफार ।

सामाजिक सुरक्षाको अर्थराजनीति (हरि राेका), मौद्रिक नीतिले लिएको दिशा (गुणाकर भट्ट), ठुला संरचनागत पूर्वाधारमा लगानीबारे (प्रा.डा. गान्धी पण्डित) बजारमुखी व्यापार नीति (डा. दामोदर रेग्मी) काे विश्लेष्ण ।


बैंकिङः मर्जरपछिको दृश्य, पुँजीबजारः आइपीओपछिको जोखिम, अटाेबजारः संकटबाट सहजतातर्फ, कोरोनापछि चम्किएको ‘पाल्की’को बान्की, पूर्वबैंकरको कृषि उद्यम यात्रा लगायत रिपाेर्टसहित नियमित सामग्रीहरू ।