Taksar Vol. 3 Issue 4

टक्सार, वर्ष ३ अंक ४: ऋणको रुझान्

E-magazine
Rs 200
Physical Magazine
Rs 200
Genre:Business & Economics
Language : Nepali
Published: July 20, 2023
Paperback
Weight:175 g
Taksar
  • Get full access to all Taksar issues for the whole year.
  • Read Taksar from anywhere and anytime using your computer or mobile device.

नेपालले लिएको सार्वजनिक ऋण वितेको ५ वर्षमा दोब्बर भएको छ । बढ्दो ऋणको साँवाब्याज भुक्तानीका लागि छुट्याउनुपर्ने रकम चिन्तालाग्दो ढंगले बढ्दै गएको छ ।

  •  ऋण उठाउने गुम्दो विश्वसनीयता -प्रा.डा अच्युत वाग्ले
  •  अत्यधिक सार्वभौम ऋणको असर -हरि रोका
  •  वैदेशिक लगानी र करप्रणाली -प्रा.डा. गान्धी पण्डित
  •  गाँजा भाङको व्यावसायिक सम्भाव्यता- सौरभ ढकाल
  •  सरकारले नबुझेको कृषिका सम्भावना- पवन गोल्यान

 

स्थलगत रिपोर्टः बाढी र डुबानले सधैंको संकटसहित बैंक, सहकारी, सेयरबजार, अटो, लघुबिमा, अर्थ कूटनीति, प्रविधिलगायतका खोजमूलक स्टोरी र अन्य सामग्रीहरू ।