Taksar Vol. 1 Issue 4

टक्सार, वर्ष १ अंक ४: आधा अर्थतन्त्र अनौपचारिक !


Paperback
Rs 200
Genre: Economics
Language: Nepali
Published: July 18, 2021

पुस्तकको बारेमा

टक्सारको साउन अंक - सन् १९९९ देखि अहिलेसम्म बहुराष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कसरी कर छलिरहेको छ यसको नालीबेली, कर फर्छ‍्यौटको मुद्दा, अनौपचारिक अर्थतन्त्रबारे विशेष सामाग्री !

बोधी सञ्चार प्रा.लि. द्वारा प्रकाशित टक्सार म्यागजिन अर्थराजनीतिक विषय प्रधान प्रिमियम मासिक म्यागजिन हो । टक्सारमा स्थानीय तहदेखि संघीयतहसम्म अर्थतन्त्र सम्बन्धी नीतिहरुको समिक्षात्मक विषयवस्तु, वित्तीय तथा कर्पोरेट क्षेत्रका समकालीन मुद्दाकासाथ अर्थराजनीतिक दिशाबोध गराउने विषयवस्तु प्रस्तुत गरिन्छ । टक्सारमा प्रकाशित तथा अन्य अर्थतन्त्रसँग सम्बन्धित सामग्री प्रस्तुत गर्न टक्सारन्युजडटकम र विकासको बटम अप अवधारणा अनुसार सामग्री प्रस्तुत गर्ने गरि लुम्बिनीसञ्चारडटकम डिजिटल प्यालटफर्मका रुपमा संचालमा छन् ।

About the Book

Taksar is a Monthly Magazine producing eco-political issues published by Boadhi Sanchar Pvt Ltd. It produces criticism on fiscal and economy related policies with contemporary issues of financial and corporate sector giving guidelines for eco-political understanding. This issue highlights the rise and contribution of private sectors in the economy.


RELATED BOOKS