Delivery in 1-3 days
सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेन्टल साइन्स (सीडीईएस), कीर्तिपुर । इन्ट्रान्स रिजल्ट हेर्न सीडीईएस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम- साया । देखेको सायालाई होइन, नामलाई । नामैले छटपटिएको ऊ जब सायालाई देख्छ पानीपानी हुन्छ, उसको क्याडबरी ओठ, सेक्सी फिगर र बौद्धिकताले । अनि सुरू हुन्छ उनीहरूको दुईवर्षे कलेज रोमान्स ।
रोमान्स प्रेममा परिणत हुन्छ । तर के उनीहरूको प्रेम सफल हुन्छ ?
तन्नेरीले तन्नेरी भाषामा लेखेको तन्नेरीहरूको रमाइलो कथा हो- समर लभ । यो पढ्दा पटक्कै झिँझो लाग्दैन । यसको भाषा सरल र कसिलो छ । यसमा कुतकुत्याउने प्रेमदेखि आँसु चुहाउने वियोगसम्मको वर्णन छ र छ मरून्जेल हँसाउने हास्यरस ।
Bhattarai's second book and first novel, the plot concerns college students at the Central Department of Environmental Science (CDES) at Tribhuvan University falling in love. It was a best selling book in Nepal with in excess of 20,000 copies sold, and one of the best-selling books in the country for the year.
Your review helps others make informed decisions
Click on a star to start your review