Suikhure's front cover
Suikhure's front coverSuikhure's back cover

Suikhure

सुइखुरे
E-book
Rs 75
Paperback
Rs 250
Genre:Stories
Language : Nepali
Published: June 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937061681
ISBN10:9937061687

पछिल्लो बाहिरी पृष्ठबाट

सुइखुरेका कथाहरूले विशेष गरी राष्ट्र, राष्ट्रियता र संस्कृतिप्रति अनन्य अनुरागसहित तिनकै सेरोफेरोमा परिभ्रमण गरेका छन् । राजनीतिक अस्थिरता र मानवीय सड्कीर्णताका बिच रूमलिंदै गएको नेपाली समाज तथा नेपाली मनहरूको चिरफार गरेका छन् । स्वदेशदेखि परदेशसम्मका र सांस्कृतिक महत्तादेखि आधुनिक जीवनशैलीसम्मका विषय परिधिहरू समेटेका छन् । सक्षिप्ताभित्रको दुत आख्यानात्मकता, विवरणात्मकताभित्रको व्यङ्ग्यात्मकता र सरलताभित्रको वैचारिकताजस्ता शैलीगत प्राप्तिहरू वरण गरेका छन् ।

- डा.लेखप्रसाद निरौला