Square one
Square oneSquare one

Square one

स्क्वायर वान

Paperback
Rs 500
Genre:Fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937688420
ISBN10:9937688426

पछिल्लो बाहिरी पृष्ठबाट

निजामती सेवामा पूरा वृत्ति बिताउनु भएका लेखकले अहिले अवकाश जीवन विताइरहनु भएको छ । यस क्रममा उहाँ स्वतन्त्र विज्ञ तथा परामर्शदाताको रूपमा विभिन्न स्वदेशी तथा विदेशी निकायहरूसंग संलग्न हुनुहुन्छ । व्यस्त जीवनबाट समय निकाल्दै आफ्ना विगतका जीवन वरिपरि घटेका घटनाबाट प्रेरित भएर उहाँले यी कथाहरू कथ्नु भएको हो । यस कथा सङ्ग्रहले पाठकहरूलाई नौलो परिवेश र घटनाहरू पस्कने प्रयास गरिएको छ।