Sotit

Sotit

सोटिट

Paperback
Rs 250
Genre:Novels
Language : Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937857673
ISBN10:9937857678
Pages:228
Weight:0.2 g

पछिल्लो बाहिरी पृष्ठबाट

मूलतः कथाकार, उपन्यासकार हुन् राजव । उनको नाटक, संस्मरण, व्यंग्य र कवितामा समेत उनको आख्यान लेखनशैलीको छनक पाइन्छ । तर, आफ्नू लेखनमा उनी शैलीप्रति मात्र होइन, समकालीन लेखन कलाको अन्य सरोकार प्रयोग, संवेदना, यथार्थ र कल्पनाको जोडघटाउप्रति पनि उत्तिकै सचेत छन । यसकारण राजवको आख्यानले पाठकलाई अत्यन्त संवेदित कलासँग साक्षात्कार गराउँछ । यसैको समानान्तरमा उनी समाज, त्यसभित्रका राजनीति र शोषणको खेलका क्रूरताहरूमाथि दरिलो प्रहार गरिरहेका भेटिन्छन । यिनैको साक्षका रुपमा उभ्भिएको छ राजवको यो नयाँ उपन्यास सोटिट ।