Smritima Taranggit Vimbaharu

स्मृतिमा तरंगीत विम्बहरू


Paperback
Rs 269 Rs 299
Send as Gift!
Genre: Memoirs
Language: Nepali
Published: November 26, 2020
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937939492
ISBN10: 9937939496
Pages: 188
Weight: 250 g

पुस्तकको बारेमा

स्मृतिमा तरंगीत विम्बहरू’  संस्मरण कृतिभित्र २१ ओटा व्यक्ति केन्द्रित संस्मरणहरू समेटिएका छन् । पुस्तकमा गोविन्द भट्ट, गणेशबहादुर प्रसाईं, रवीन्द्र अधिकारी, शिवप्रसाद सापकोटा, घनश्याम ढकाल, पूर्णप्रकाश नेपाल यात्री, चन्द्रमान कन्दब्वा, गणेश राई, अम्बिका साँवा, भक्तराज कन्दब्वा, धर्मप्रसाद ढकाल, देवीप्रसाद किसान, डा. हर्षबहादुर बुढा, नगेन्द्रप्रसाद रिजाल, हरिचरण सिटौला, मब्गलकुमार उपाध्याय,श्रीप्रसाद उपाध्याय, श्रीप्रसाद ओली, नारायणप्रसाद ओली, प्रेमप्रसाद सिवाकोटी, डा. द्रोणकुमार उपाध्याय र श्यामप्रसाद शर्मासँगका रोचक संस्मरणहरू समाविष्ट छन् ।