Simsarko Shankhe's front cover

Simsarko Shankhe

सिमसारको शङ्खे
Paperback
Rs 150
Genre:Story for Children
Language : Nepali
Published: July 31, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937312820
ISBN10:9937312825
Pages:32

पुस्तकको बारेमा

'सिमसारको शङ्खे' मा पर्यावरणलाई प्राथमिकतामा राखी जीवजन्तु र पक्षीका कथाहरू समेटिएका छन्। जीवजन्तुबाहेक एक कथामा मानवीय संवेदना प्रस्तुत गरिएको छ । ५ वटा कथा रहेको संग्रहमा कीर्तिकिशोर जोशीका चित्रहरू समावेश छन् ।