Simanaka Ranga Simanaka Taranga

Simanaka Ranga Simanaka Taranga

सिमानाका रङ्ग सिमानाका तरङ्ग

Paperback
Rs 350
Genre:Travelogue
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937330879
ISBN10:9937330874
Pages:200
Weight:250 g

पुस्तकको बारेमा

सिमानाका रङ्ग : सिमानाका तरङ्ग पुडासैनीको अर्को नियात्रा कृति हो । यसमा श्रीलङ्का, थाइल्यान्ड, म्यान्मा र बङ्गलादेश भ्रमणका रोचक अनुभूति समेटिएका छन् । यात्रालाई शब्दस्वर र शब्दचित्रमा अनुवाद गर्दै भावनाको सटिक झङ्कार प्रस्फुटन गराएका कारण उनका यी नियात्राहरूबाट पाठकले अत्यधिक उपलब्धि हासिल गर्ने छन् ।
विदेशी भावभूमिमा लेखिएको यो कृतिले नेपाली पाठकको मनमा बेग्लै रङ्ग र तरङ्ग फैलाउन समर्थ हुनेछ भन्ने विश्वास छ ।