Shukrabar Kavita

शुक्रवार कविता


Paperback
Rs 190

Genre: Poetry
Language: Nepali
Published: 2019

Paperback

Origin: Nepal
ISBN13: 9789937071802
ISBN10: 9937071801

पुस्तकको बारेमा

"पाँच वर्षदेखि शुक्रवार
फेसबुकमा पोस्ट गरेको
शुक्रवार कविता शीर्षकमा
माधुर्य गुणले भरेको ।

प्रेम, प्रकृति र समाजका
हाम्रै सेरोफेरो देखेर
सजाई आठै पङ्क्तिमा
अर्पन्छु कविता लेखेर ॥"