Delivery in 1-3 days
"पाँच वर्षदेखि शुक्रवार
फेसबुकमा पोस्ट गरेको
शुक्रवार कविता शीर्षकमा
माधुर्य गुणले भरेको ।
प्रेम, प्रकृति र समाजका
हाम्रै सेरोफेरो देखेर
सजाई आठै पङ्क्तिमा
अर्पन्छु कविता लेखेर ॥"
Your review helps others make informed decisions
Click on a star to start your review