Shitko Aaina

Shitko Aaina

शीतको ऐना

Genre:Novels
Language: Nepali
Published:2019
Edition:1st

पुस्तकको बारेमा

दमकका चम्किला प्रतिभा विष्णु न्यौपानेले ‘शीतको ऐना’मार्फत् कवित्वको अब्बल सामथ्र्य प्रस्तुत गरेका छन् । यस कृतिका कवितामा वार्णिक, मात्रिक र लोकछन्दका बान्कीभित्र प्रकृति र परिवेशको सुन्दर संयोजन छ । सामाजिक विसङ्गति र विभेदहरू माथि सिस्नुपानी लाउँदै नेपाली समाजको साँस्कृतिक रूपान्तरणको आह्वान गरिएको छ । छन्दको प्रवाहमा भाषाको स्तरीय र मानक प्रयोग, मौलिक बिम्बहरूको छनोट, युगजीवनका घामछायाको सन्दर्शनजस्ता विशिष्टताले युक्त जीवनवादी, आशावादी चेतनाको सारथी शीतको ऐना वर्तमान समयको इन्द्रेणी प्रतिबिम्ब हो ।