Seto Siudo
Seto SiudoSeto Siudo

Seto Siudo

सेतो सिउँदो

Paperback
Rs 455
Genre:Novels
Language : Nepali
Paperback
ISBN13:9781915159052
ISBN10:1915159059
Dimensions:5.0 x 7.6 x 0.5 inches
Weight:177 g

पछिल्लो बाहिरी पृष्ठबाट

शायद प्रेम नहुँदो हो त विश्वमा यति धेरै साहित्य सिर्जना हुने नै थिएन । सेतो सिउँदो पनि प्रेम कथामा आधारित कृति हो, जसमा प्रेम हुन्छ, . धोका हुन्छ र त्यसपछि एउटा परिपक्व जीवन शुरू हुन्छ । - उपन्यासकार दौलतविक्रम विष्ट
साहित्य सिर्जना न रहरले हुन्छ, न त सङ्गतले ! यो त एउटा प्राकृतिक देन नै हो । सेतो सिउँदो त्यस्तै एउटा सबल उपन्यास हो ।-नेपाली काङ्ग्रेसका सर्वोच्च नेता गणेशमान सिंह
विदेशमा बेचिएका नेपाली चेलीबेटीको कथा र पीडालाई सेतो सिउँदो उपन्यासमा निकै सरल र हृदयस्पर्शी ढङ्गमा सङ्गीता स्वेच्छाले प्रस्तुत गरेकी छिन् । - मधुमास मासिक