Seto Dharti's front cover

Seto Dharti

सेतो धरती
Seto Dharti's front coverSeto Dharti's back cover

E-book

Rs 275

Paperback

Rs 650

Delivery in 1-3 days

FinePrint
4.8

पछिल्लो बाहिरी पृष्ठबाट

उमेरअनुसार आउने जीवनका रहर र रागहरूलाई धर्म, संस्कार र परम्पराका नाममा बन्दी बनाउन विवश तारा र यी कुरामा विद्रोह गरेर आफ्नो रहरअनुसार स्वतन्त्र बाँचेकी पवित्राको सङ्घर्षमय कथालाई सेतो धरतीमा प्रकाश र छाया झैं चित्रण गरिएको छ; विषयसुखबाट भागेर होइन, त्यसलाई भोगेर मात्र जीवन सन्तुष्ट र मुक्त हुन्छ भनेर देखाइएको छ ।
जीवनका चाहना र कामना भोग्न नपाएको कुण्ठित र भोग्न पाएको सन्तुष्ट जीवनलाई गहिरोसँग तुलना गरिएको उपन्यासमा बाल, यौन र वृद्धा मनोविज्ञानलाई सूक्ष्म रूपमा केलाइएको छ । बालविधवाको करूणा र वेदना भरिएको यस पुस्तकमा बहुविवाह र अनमेल विवाहका उपकथा पनि छन् । आँसुले लेखिए झैं लाग्ने यो कृति पढ्दा पाठक यसको मर्मस्पर्शी कथा मात्र होइन, भाषिक शैली र शिल्पबाट पनि मुग्ध हुन्छन् ।

All Editions

9789937790086
Paperback, 1st Edition
ISBN13: 9789937790086
FinePrint, 2012

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

4.8
JD
Jivan Dhakal
★ ★ ★ ★ ★
September 10, 2026

still relatable on 2083 ** Must Read

★ ★ ★ ★ ★
September 7, 2026

It is very nice book

RA
Raju Adhikari
★ ★ ★ ★ ★
June 12, 2026

JF
Just Fofon
★ ★ ★ ★ ★
October 6, 2025

must read book

NM
netu mgr
★ ★ ★ ★ ★
August 31, 2025

★ ★ ★ ★ ★
July 22, 2025