School Library Manual

School Library Manual

विद्यालय पुस्तकालय म्यानुअल

Paperback
Rs 315Rs 350
Genre:Teaching Resources & Education
Language: Nepali
Published:September 17, 2022
Edition:1st
Paperback
Pages:72

पुस्तकको बारेमा

विद्यालयहररूमा भएका जनशक्तिबाट नै व्यवस्थित तरिकाबाट विद्यालयमा पुस्तकालयको व्यवस्थापन गर्न सकिने गरि यो निर्देशिका तयार पारिएको छ । साथै हरेक विद्यार्थीलाई नियमित र निश्चित समयमा पुस्तकालय आउने, पुस्तक लाग्ने समयको व्यवस्थापनमा यो पुस्तकले सघाउने छ । पुस्तकालय स्थापना गर्दा कस्तो कोठा र कति क्षेत्रको चाहिने, कक्षा स्तरअनुसार कस्ताकस्ता पुस्तक संग्रह गर्नेदेखि फर्निचर कस्ता र कति साइजका राख्नेजस्ता प्राविधिक पक्षलाई पनि पुस्तकमा नक्सासहित जानकारी गराइएको छ । बजारमा आएका पुस्तकहरूप्रति शिक्षक र विद्यालयको चासो हुनुपर्ने, पुस्तकालयमा गाइड-गेसपेपर वर्जित हुनुपर्ने तथा पुस्तकालय सञ्चालनका लागि कस्तो समिति आवश्यक हुन्छ भन्नेबारे पनि पुस्तकमा सुझाइएको छ ।