Sayaun Putali
Sayaun PutaliSayaun Putali

Sayaun Putali

सयौं पुतली

Paperback
Rs 295
Genre:Fiction
Language : Nepali
Published: April 20, 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937708920
ISBN10:9937708923
Pages:180
Weight:125 g

About the Book

This is Uma Subedi's fifth creation and her first story collection. In this collection, the stories are centered on women  issues and  low caste written in simple style and craft.

पछिल्लो बाहिरी पृष्ठबाट

'तोदा' र 'इति' जस्ता चर्चित उपन्यासकी स्रष्टा उमा सुवेदीको यो पाँचौं कृति र पहिलो कथा सङ्ग्रह हो । विशेषतः भुइँमान्छे र नारीका मुद्दामा केन्द्रित कथा लेख्न रूचाउने सुवेदीका यस सङ्ग्रहमा सङ्कलित कथाहरू सरल शैली र शिल्पमा लेखिएका छन् । उनी आफ्ना कथामार्फत आममान्छे र नारीजीवनका जटिलता र सङ्घर्षलाई बडो मिहिन ढङ्गले शब्दमा उतार्छिन् । यो उनको कथालेखनको बलियो विशेषता हो । विषय र प्रस्तुतिमा विविधता र नयाँपन उनको लेखनको अर्को उल्लेखनीय विशेषता हो । सुवेदीका कथा यथार्थको भावुक वर्णन र चरित्रहरूका दुःखका गाथा मात्र नभएर समाजसित गरिएका आक्रोश सहितका प्रश्नहरू पनि हुन् ।