Genre: | Literature/Essays |
---|---|
Language: | Nepali |
Published: | January 30, 2013 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937857611 |
ISBN10: | 9937857619 |
Pages: | 280 |
Weight: | 300 g |
२०४५ सालदेखि स्तम्भ लेखन थालेका सौरभका लेखहरू सूचनाका खानी हुन् । उनको लेखनका केन्द्र हुन्, राष्ट्र र राष्ट्रियता । सन्दर्भहरूका ऐतिहासिक विवरण प्रस्तुत गर्दै आफ्नो तर्क राख्ने सौरभ नेपालका प्रखर टिप्पणीकारमध्ये एक हुन् । सौरभका पच्चीस वर्ष, विचारोत्तेजक तथा सममासयिक विषयको विश्लेषणात्मक कृति हो ।
Mobile Apps
Contact