Sarwotkrishta Jiwankaa lagi shashwata chintanharu
Sarwotkrishta Jiwankaa lagi shashwata chintanharuSarwotkrishta Jiwankaa lagi shashwata chintanharu

Sarwotkrishta Jiwankaa lagi shashwata chintanharu

सर्वोत्कृष्ट जीवनका लागि शाश्वत चिन्तनहरु: सर्वोत्कृष्ट बन्न चाहनेहरुका लागि शाश्वत ज्ञान

Paperback
Rs 400
Genre:Advice On Careers & Achieving Success
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937210799
ISBN10:9937210798

पछिल्लो बाहिरी पृष्ठबाट

सर्वोकृष्ट जीवन चाहने जो कोहीका लागि यहाँ प्रस्तुत विचार र धारणा उपयोगी हुन सक्ने मैले पाएं। यहाँ दिइएका कतिपय विषयहरू विश्वकै लागि नयाँ सन्देश, नयाँ धारणा र नयाँ सोच हुन सक्छ। सफल होइन असल बन्न सन्देश आजको विश्वको लागि जरुरी छ। त्यसबारे यहाँ मनग्य उल्लेख पाइन्छ ।

- डा. स्वामी प्रपन्नाचार्य नगस्थली, नेपाल ।

कनै वादविशेष, सम्प्रदायविशेष, राष्ट्रविशेष, जातिविशेष, वर्गावशेष र लिविशेषको पूर्वाग्रहबाट मुक्त, समष्टि विश्वभावनाकै निम्ति कल्याणकारी उत्थान सड़ल्प व्यंकाउन सक्ने प्रेरणादायी सन्देश बोकेका धार्मिक-आध्यात्मिक, नैतिक, सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिक आदि सबै पक्षहरूलाई सम्बोधित गर्दै अघि बढेका यी सूत्रात्मक लघ अनच्छेदहरूलाई पढ्दा यी एउटा विश्वस्तरीय सुधारचेतनाको संवाहक अभियानको उत्थापन गर्न सक्ने विशिष्ट उद्बोधनका प्रोतका रूपमा विकसित हुनेछन् भन्ने समेत मलाई लागेको छ।

- आचार्य सेमराजकेशवशरण, काठमाडौं, नेपाल ।

मानवमूल्य र मान्यताहरू प्रत्येक व्यक्तिको हदयमा पल्लवित र पुष्पित होऊन् र विश्व साँच्चैको स्वर्गीय आनन्द प्राप्त गर्न सकिने स्थल बनोस भन्ने अत्यत्तम चाहनाका साथ कर्म, उपासना र ज्ञानयोगका साथै समग्र जीवनका विविध पक्षलाई समेटेर नौलो र मौलिक ढडले तयार पारिएको डा. गोविन्द टण्डनको सर्वोकष्ट जीवनका लागि शाश्वत चिन्तनहरू जो कोहीका लागि उपयोगी र उत्कृष्ट बन्न सक्छ भन्ने मलाई विश्वास छ। यो नेपालको तर्फबाट विश्वकै लागि अनुपम उपहार हो र हुन सक्छ।

- प्रा. शिवगोपाल रिसाल, ललितपुर नेपाल ।

This book is a synthesis of thoughts expressed in various schools of philosophy. The format and presentation are easy to follow. It is especially good for promoting peace and understanding in today's conflict-ridden world.

-Swami Avadhutananda, Mumbai, India

This incredible book Universal Thoughts for Superb Living of Dr. Govinda Tandon reflects on the supreme life and shows you an eternal way for superb living. It guides you to deal with this abject world, where most of us have already forgotten the moral values of the humanity and charisma of supreme life. This book shows that there are still many possibilities to make the world meaningful and an individual become a superb self after maintaining the 'Satwic' ways of life. In fact an awe-inspiring ideas and thoughts have come differently from the same country. It is really outstanding and well-designed for all.

- Prof Johnna Maria Theile, University of Chile, Chile

डा. गोविन्द टण्डन धर्म, अध्यात्म, सकारात्मक चिन्तन, मानवसेवा, समाजसेवा, परा-अधिकार संस्कृति एवं सम्पदा संरक्षणको, सम्वर्द्धनको क्षेत्रमा नेपालका लब्धप्रतिष्ठ एवं समर्पित कर्मयोगी हनुहन्छ ।