Sapana , Biswas ra Athot
Sapana , Biswas ra AthotSapana , Biswas ra Athot

Sapana , Biswas ra Athot

सपना, विश्वास र अठोट

Paperback
Rs 525
Hardcover
Rs 1025
Genre:Memoirs
Language : Nepali
Published: November 30, 2023

पछिल्लो बाहिरी पृष्ठबाट

सुवर्ण क्षेत्रीको जीवन सङ्घर्षको प्रेरणादायी पुस्तक हो- सपना, विश्वास र अठोट । नेपाली खेलकुद, जेसिज अभियान र मिस नेपालमार्फत युवाका उत्प्रेरक बनेका उनी पहिलो पुस्ताका खेल पत्रकारसमेत हुन् । नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा पदक जित्न गरेको योजनाबद्ध तयारीलाई नजिकबाट देखेका क्षेत्रीले ती संस्मरण पुस्तकमा उतारेका छन् । उनकै नेतृत्वमा सोल एसियन खेलकुदमा नेपालले पहिलोपल्ट पदक जितेको थियो । स्वर्गीय राजा वीरेन्द्र र तत्कालीन अधिराजकुमार धीरेन्द्रसँगका रोचक संस्मरण पढ्दा नेपाली खेलकुदमा राजदरबारको चासो बुझ्न सकिन्छ । धेरैले क्षेत्रीलाई गड फादर अफ मिस नेपाल भन्छन् । सुन्दरी प्रतियोगिताको तीन दशक लामो अनुभव र उतारचढावलाई पनि उनले यस पुस्तकमा समेटेका छन् ।