Sannipat
SannipatSannipat

Sannipat

सन्निपात

Paperback
Rs 225
Genre:Short Stories
Language: Nepali
Published:March 20, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937073349
ISBN10:9937073340
Pages:160

पुस्तकको बारेमा

यो कथा संग्रहका कथाहरू विशेषतः युवावस्थामा आउने उतारचढावमै केन्द्रित छन् । लिम्बू संस्कृति, विकृतिको साथै सौन्दर्यको विषय पनि उनका कथामा समेटिएका छन् ।

जम्मा पाँच कथाहरू समेटिएको पुस्तकले १६० पृष्ठ ओगटेको छ । कथा संख्या कम भए पनि उपन्यास शैलीमा यी कथाहरू लेखिएका छन् । एउटै कथालाई झण्डै लघु–उपन्यास मान्न सकिन्छ ।