Sanghieta ko Atharajniti
Sanghieta ko AtharajnitiSanghieta ko Atharajniti

Sanghieta ko Atharajniti

सङ्घीयताको अर्थ-राजनीति

Paperback
Rs 715Rs 795
Genre:Political/Social
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937734417
ISBN10:993773441X

पुस्तकको बारेमा

'सङ्घीयताको अर्थ-राजनीति' पुस्तकले विकेन्द्रीकरण, सङ्घीयता, अन्तरसरकारी सम्बन्ध (Intra- Governmental Relations) र अहिलेको राजनीतिकआर्थिक बहावबारे ज्ञान दिनेछ । यस पुस्तक लेखनको विषयवस्तुमा मुख्य आधारभूमि आज र अहिले भइरहेको अनुसन्धान र विश्वव्यापीकरणको बहाव नै साथै यो पुस्तक हिजोको नेपालको ऐतिहासिक भूगोल, मानवीय, आर्थिक र सामाजिक भूगोललाई समाएर नेपालको विकेन्द्रीकरण र सङ्घीयताबारे लेखिएको हो ।

पछिल्लो बाहिरी पृष्ठबाट

यस पुस्तकमा प्रस्ट, प्रखर र झर्रा शब्द एवं सिधा प्रस्तुति अनि विषयको छनोट निकै आकर्षक रूपमा सङ्घीयताको मिहिन विश्लेषण गरिएको छ।

- विष्णुराज उप्रेती, द्वन्द्व अध्येता

विभिन्न सन्दर्भ ग्रन्थहरूको आधार लिँदै विश्व परिप्रेक्ष्यमा नेपालको सङ्घीयताका सम्बन्धमा छर्लङ्ग हुने गरी प्रस्तुत गरिएको पुस्तक ।

- जयराज जोशी, प्राध्यापक

विश्लेषणात्मक तीक्ष्णताका अनुभवबाट सिर्जित प्रस्तुत पुस्तक स्थानीय सरकार र प्रदेश सरकारका लागि मार्गदर्शक बन्न सक्छ ।

- विनायक प्र. राजभण्डारी, प्राध्यापक, हिकास्ट

लेखकले सामाजिक, आर्थिक, राजनीतिक बहाव र अभिनेता एवं संस्थाहरूको स्थानीय अन्तरक्रियाका भूमिकाभित्रको विषयवस्तु अध्ययन र अनुसन्धान गरी उनीहरूको रूचिलाई आफ्नै मौलिकतामा गरिएको विश्लेषण प्रशंसा योग्य छ ।

- सिमोन स्प्रिन्गर, प्राध्यापक, युनिभर्सिटी अफ न्यु क्यासल, अस्ट्रेलिया