Sampada Ladain
Sampada LadainSampada Ladain

Sampada Ladain

सम्पदा लडाइँ: सभ्यता, पहिचान र राष्ट्रियता

E-book
Rs 375
Paperback
Rs 675 Rs 750
Genre:Nepali Culture and Customs
Language: Nepali
Published:September 07, 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937734134
ISBN10:9937734134

पुस्तकको बारेमा

हाम्रा सम्पदा समुन्नतिका प्रतीकका साथै राष्ट्रिय परिचयका संवाहक हुन् । भावनात्मक एकता सिर्जना गर्ने जीवित इतिहास हुन् । तिनले सामूहिक आस्था, विश्वास, मूल्य र मान्यताको निर्माण गर्छन् । विगतको वैभव देखाउने सम्पदा भविष्यको समृद्धिका आधार र पुर्खाका देन हुन्, विगतका यथार्थ तस्बिर हुन्, समाजका अभिलेख हुन् । नेपालको सन्दर्भमा राष्ट्र चिनाउने सम्पदा नै उपेक्षित छन् । कतिपय सम्पदा गुमिसकेका छन् भने कतिपय त्यत्तिकै मिल्किएको अवस्थामा छन् । पुर्खाको नासो र समाजको गौरवको मर्म बुझाएर संरक्षणका लागि झकझकाउने पुस्तक हो, सम्पदा लडाइँ ।

पछिल्लो बाहिरी पृष्ठबाट

दामोदर न्यौपाने समकालीन पत्रकारितामा चिनिएको नाम हो । डेढ दशकदेखि कान्तिपुर दैनिकमा आबद्ध न्यौपानेका एम्बुसमा ६ वर्ष, कर्म : सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट शो, स्वर्णिम समय, स्कुल बेच्ने बालक लगायत पुस्तक प्रकाशित छन् । न्यौपानेले पत्रकार महासंघबाट श्रीधर आचार्य राष्ट्रिय पत्रकारिता पुरस्कार, अन्तर्राष्ट्रिय प्रेस इन्स्टिच्युटबाट साहसी संवाददाता सम्मान, तिरूपति साहित्य सम्मान, केएमसी साहित्य सम्मान लगायत दर्जनौं सम्मान, पुरस्कार पाएका छन् ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode